सडक बाढीले बगाउँदा सडक अवरुद्ध

सडक बाढीले बगाउँदा सडक अवरुद्ध

सुन्दरबजार (लमजुङ), १३ साउनः

मध्यपहाडि लोकमार्ग अन्तर्गत लमजुङको सुन्दरबजार नगरपालिकामा पर्ने ग्याग्दी र खहरे खोलामा निर्माणाधीन पुलको छेउबाट बनाइएको वैकल्पिक सडक बाढीले बगाउँदा सडक अवरुद्ध । सडक अवरुद्ध भएको कारण गन्तव्यमा हिँडेका सयौँ यात्रुहरु अलपत्र परेका छन् ।

तस्बिरः विराट न्यौपाने÷रासस