सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङ

सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङ

लमजुङ, १३ साउनः

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ लमजुङ बेँसीसहर नगरपालिका–७ मा आइतबार नेकपा एमाले लमजुङले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै।

तस्बिरः जनक श्रेष्ठ÷रासस