प्रधानमन्त्री ओली सचिवहरुसँग ब्रिफिङ लिँदै

प्रधानमन्त्री ओली सचिवहरुसँग ब्रिफिङ लिँदै

काठमाडौँ, १३ साउनः

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिँदै । बैठकमा उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, सबै सचिवहरु सहभागिता रहेको छ ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस