सञ्चारमन्त्री गुरुङलाई बधाई दिइँदै

सञ्चारमन्त्री गुरुङलाई बधाई दिइँदै

लमजुङ,१३ साउनः

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई लमजुङ बेँसीसहर नगरपालिका– ७ मा आइतबार नेकपा एमाले लमजुङले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँको तस्बिरसहित बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै नेपाल अखिल महिला सङ्घ लमजुङका अध्यक्ष पवित्र थापा मगर लगायत ।

तस्बिरः जनक श्रेष्ठ÷रासस