प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओली

काठमाडौँ, १३ साउनः

प्रधानमन्त्री केपी शर्मा ओली आइतबार सिंहदरबारमा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूसँग मन्त्रालयगत कामकारबाहीबारे ब्रिफिङ लिने क्रममा । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव, मन्त्रालयगत सबै सचिवहरु सहभागिता रहेको छ ।

तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस