सडकको पहिरो हटाउँदै

सडकको पहिरो हटाउँदै

लमजुङ, १३ साउनः

गएरातिदेखि निरन्तर परेको वर्षाले आइतबार बिहान गएको डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालको पहिरो डोजरको सहायताले हटाउँदै ।

तस्बिरः जनक श्रेष्ठ÷रासस