कार्यबाहक मुख्यमन्त्री थापा - निरीक्षण

कार्यबाहक मुख्यमन्त्री थापा - निरीक्षण

डुम्रे (तनहुँ), १३ साउनः

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालको निरीक्षण गर्दै गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री एवम् सामाजिक विकासमन्त्री बिन्दुकुमार थापा । अस्पतालको समस्याबारे जानकारी दिँदै अस्पताल प्रमुख डा परिवर्तन बराल ।

तस्बिरः मिला दरै÷ रासस