गलेश्वर शिवालयमा भक्तजन

गलेश्वर शिवालयमा भक्तजन

बेनी (म्याग्दी), १४ साउनः

म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको दोस्रो सोमबार पूजाआराधना गर्न आएका भक्तजनहरु । गलेश्वर शिवालयमा बिहानैदेखि भक्तजनहरुको आगमन बढेको छ ।

तस्बिरः कमल खत्री/रासस