शिवलिङ्गमा जल चढाउँदै तीर्थालु

शिवलिङ्गमा जल चढाउँदै तीर्थालु

नवलपुर (नवलपरासी), १४ साउन:

पवित्र धार्मिकस्थल देवघाटधामको वेणी सङ्गमस्थलमा अवस्थित भगवान् शिवको मन्दिरमा रहेको शिवलिङ्गमा जल चढाउँदै तीर्थालुहरु । साउन महिनाको दोस्रो सोमबार देवघाटमा स्नान गरी शिवको पूजाआराधना गर्दा अक्षय पूण्य प्राप्त हुने जनविश्वास रहेको छ ।

तस्बिरः टेकराज पोखरेल/रासस