चरनका लागि ल्याइएका भेडाका बथान

चरनका लागि ल्याइएका भेडाका बथान

गलकोट (बागलुङ), १४ साउनः

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ रिग ताल क्षेत्रमा चरिचरनका लागि ल्याइएका भेडाका बथान । यहाँका स्थानीयको मुख्य पेशा पशुपालन रहेको छ ।

तस्बिरः खेमराज गौतम/रासस