‘ब्रेक थ्रु’ पछि सामूहिक तस्बिरमा

‘ब्रेक थ्रु’ पछि सामूहिक तस्बिरमा

म्याग्दी, १६ साउनः

नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको मुख्य सुरुङको मङगलबार ‘ब्रेक थ्रु’ पछि सामूहिक तस्बिर खिचाउँदै जनप्रतिनिधि, आयोजनाका अधिकारी र निर्माण कम्पनीका प्रतिनिधि । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रर्वद्धक रहेको राहुघाटको छ हजार दुई सय ७० मिटर लामो सुरुङ जोडिएको हो ।

तस्बिरः सन्तोष गौतम/रासस