आवधिक विकास योजना पुस्तक सार्वजनिक

आवधिक विकास योजना पुस्तक सार्वजनिक

दमौली (तनहुँ), १५ साउनः

तनहुँको म्याग्दे गाउँपालिकाले तयार गरेको दोस्रो आवधिक विकास योजनाको पुस्तक मङ्गलबार सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरे । गाउँपालिकाले विभिन्न पक्ष समेटेर दोस्रो आवधिक विकास योजना (२०८१/८२–०८५/०८६) तयार गरेको छ ।

तस्बिर: कृष्ण न्यौपाने/रासस