विपत् व्यवस्थापन कृत्रिम घटना अभ्यास

विपत् व्यवस्थापन  कृत्रिम घटना अभ्यास

मोरङ,१५ साउनः

नेपाल रेडक्रस सोसाइटी मोरङ र विपत् व्यवस्थापन समिति मोरङद्वारा बाढीमा आधारित जिल्लास्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम अन्तर्गत मङ्गलबार मोरङको जहदा गाउँपालिकाको रामचोकस्थित लोहन्द्रा खोलामा रबर बोटबाट बाढीमा डुबेका नागरिकको उद्धारको कृत्रिम अभ्यास गर्दै नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीहरु ।

तस्बिरः मनोज दाहाल/रासस