नाचगानमा रमाउँदै ज्येष्ठ नागरिक

नाचगानमा रमाउँदै ज्येष्ठ नागरिक

दाङ, १५ साउनः

दाङको घोराही उपमहानगरपालिका–१५ स्थित ज्येष्ठ नागरिक दिवा केन्द्रमा मङ्गलबार वाध्यबाधन बजाएर नाचगान गर्दै स्थानीय ज्येष्ठ नागरिक ।

तस्बिरः कुलदीप न्यौपाने/रासस