माछापुच्छ्रे हिमाल

माछापुच्छ्रे हिमाल

अन्नपूर्ण (कास्की), १६ साउन :

माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा 'भ्यू पोइन्ट'बाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य ।

तस्बिर : धनबहादुर गुरुङ/रासस