पहिरो

पहिरो

लमजुङ, १६ साउन :

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान बेँसीसहर-चामे सडक अन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-६ बेलौतीबिसना नजिकै झरेको पहिरो । पहिरो झरेर सडक अवरुद्ध हुँदा यात्रु समस्यामा परेका छन्

। तस्बिर : जनक श्रेष्ठ / रासस