घरभित्र पसेको बाढी

घरभित्र पसेको बाढी

काठमाडौँ, १६ साउन :

टोखा नगरपालिका-९ मा मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान ग बिष्णुमती नदीमा पानीको बहाब बढेर नयाँवसपार्क क्षेत्रको बिष्णुमति नदी छेउका घर भित्र पसेको पानी ।

तस्बिर : हरिराम भेटुवाल / रासस