हिलाम्मे सडक सफा गर्दै

हिलाम्मे सडक सफा गर्दै

काठमाडौँ, १६ साउन :

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाले बुधबार बिहान बिष्णुमती नदीमा पानीको बहाब बढेर नयाँबसपार्क क्षेत्रको बिष्णुमती नदी छेउका बस्तीमा पानीपरेपछि हिलाम्मे भएका सडक सफा गर्दै स्थानीय ।

तस्बिर :हरिराम भेटुवाल / रासस