बाढीले हाइड्रोपावरमा क्षति

बाढीले हाइड्रोपावरमा क्षति

टक्सार (भोजपुर), १६ साउन :

अविरल वर्षाका कारण ईखुवा खोलामा मङ्गलवार राति आएको बाढीले भोजपुरको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधिन ईखुवा हाइड्रोपावरमा क्षति पुगेको छ । बाढीमा परेर दुई जना मजदुर बेपत्ता भएका छन भने एक जनाको उद्धार गरिएको छ ।

तस्बिर ः निरोज कोइराला / रासस