उर्लिएको हनुमन्ते खोला

उर्लिएको हनुमन्ते खोला

भक्तपुर, १६ साउन :

मङ्गलबार राति परेको अविरल वर्षाका कारण भक्तपुरको राधेराधे क्षेत्रको हनुमन्ते खोलामा बढेको पनाीको सतह । हनुमन्ते खोलाको बाढी बस्तीमा पसेपछि यहाँका एक सय भन्दा बढी घर डुबानमा परेका छन् ।

तस्बिर ः रमेश गिरी / रासस