मधुश्रावणी पर्व

मधुश्रावणी पर्व

धनुषा, १६ साउन :

जनकपुरधामसहित सम्पूर्ण मिथिला क्षेत्रमा साउन महिनामा नवविवाहित महिलाहरुले मनाउने मधुश्रावणी पर्व जनकपुरधाममा परिवार र साथीसङ्गीसँग मनाउँदै नवविवाहित महिलाहरु ।

तस्बिर : अजयकुमार साह/ रासस