झाल हटाउँदै

झाल हटाउँदै

दाङ, १६ साउन :

दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटे नविनतम कृषि फर्ममा व्यवसायिक रुपमा गरिएको गोलभेँडा खेती फलेर सकिएपछि झाल उखेल्दै कामदार ।

तस्बिर :कुलदीप न्यौपाने / रासस