टेलर ट्रकमा साना सवारी

टेलर ट्रकमा साना सवारी

वीरगञ्ज(पर्सा), १६ साउन:

एकीकृत जाँचचौकी वीरगञ्जमा टेलर ट्रकमा साना चार पाङग्रे सवारीसाधन लोड गरिँदै । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवमा एक हजार ४३५ वटा जीप, कार र भ्यान आयात हुँदा कार्यालयले रु चार अर्ब ९६ करोड ९२ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ ।

तस्बिरः हिमाल लम्साल/रासस