सडक खुलाउँदै सुरक्षाकर्मी

सडक खुलाउँदै सुरक्षाकर्मी

सोलुखुम्बु,१६ साउनः

सोलुखुम्बुको सदरमुकाम सल्लेरीको थापाटोलमा पहिरो झर्दा रुख ढलेर अवरुद्ध भएको सडकको रुख हटाउँदै सुरक्षाकर्मी । गएराति भएको अविरल वर्षाले जिल्ला सदरमुकाम सल्लेरी भित्रिने मुख्य पक्की सडक सिद्धिचरण लोकमार्गसहितको सडक पहिरोले अवरुद्ध भएको छ ।

तस्बिर ः सुवास दर्नाल÷रासस