चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक यी को राससमा स्वागत

चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक यी को राससमा स्वागत

काठमाडौँ, १६ साउनः

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा बुधबार रासस केन्द्रीय कार्यालयमा अवलोकनका लागि आउनुभएका चाइना मिडिया ग्रुपका एसिया–प्रशान्त निर्देशक छाओ यीलाई स्वागत गर्दै ।

तस्बिरः किरणराज विष्ट/रासस