वार्षिक प्रगति समीक्षा गोष्ठी उद्घाटन

वार्षिक प्रगति समीक्षा गोष्ठी उद्घाटन

मोरङ, १७ साउनः

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की बिहीबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा विराटनगरमा आयोजित आव २०८०÷८१ को वार्षिक प्रगति समीक्षा गोष्ठी उद्घाटन गर्दै ।

तस्बिरः मनोज दाहाल÷रासस