भैँसी बिक्री केन्द्र

भैँसी बिक्री केन्द्र

देउखुरी, १७ साउनः

दाङको घोराही उपमहानगरपालिका–१८ कटुवा खोला किनारमा बिक्री गर्न राखिएका भैँसी । यहाँ किसानले आफूलाई मन परेको भैँसी छानेर किन्ने गर्छन् ।

तस्बिर ः रञ्जिता अधिकारी/रासस