प्रहरी अनुसन्धान

प्रहरी अनुसन्धान

सुनसरी, १८ साउनः

सुनसरीको इनरुवा–३ स्थित राधाकृष्ण मन्दिर नजिकै शुक्रबार बिहान महिलाको शव फेला परेपछि कुकुरको सहयोगमा अनुसन्धान गर्दै सुरक्षाकर्मी ।

तस्बिरः नवीन गड्तौला/रासस