बाढीले प्रभावित आवासीय विद्यालय

बाढीले प्रभावित आवासीय विद्यालय

स्वर्गद्वारी(प्युठान), १८ साउनः

बाढी पसेर प्रभावित भएको प्युठान नगरपालिका–१० स्थित सिर्जनशील तारा आवासीय विद्यालय । बाढीसँगै आएको लेदो माटोले उक्त विद्यालयको कक्षाकोठा भरिएको छ ।

तस्बिरः शशिधर भण्डारी/रासस