सयपत्री फूलको बेर्ना सार्दै

सयपत्री फूलको बेर्ना सार्दै

 

दाङ, १८ साउन :

दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौराका लोकेन्द्र रोकाले व्यावसायिक रुपमा गर्नुभएको जलजला पुष्प खेती तथा नर्सरीमा बनाइएको मल्चिङमा सयपत्री फूलको बेर्ना सार्दै ।

तस्बिर : कुलदीप न्यौपाने/रासस