मन्त्री दाहाल

मन्त्री दाहाल

काभ्रेपलाञ्चोक, १८ साउन :

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रबारे स्थानीयसँग जानकारी लिँदै । उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुवान क्षेत्रको अवलोकन गरी समस्याबारे स्थानीयसँग जानकारी लिनुभएको हो ।

तस्बिर : राजकुमार पराजुली/रासस