अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रम

फिक्कल (इलाम), १८ साउन :

नेपाली वीरगाथा सम्झाउने ‘निसान पदमार्ग’ निर्माणको पहल गर्न शुक्रबार नेपाली सेनाको रणशार्दूल गण इलामको पहलमा जिल्लास्थित सुरक्षा निकाय प्रमुख, पदमार्गले छुने स्थानीय तहका प्रमुख, सरोकारवाला एवम् सञ्चारकर्मीसहितको अन्तरक्रियाका सहभागीहरु । इलाममा दुई सय वर्ष अघिको युद्ध इतिहास खोजी गरी पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ निर्माणको पहल तीव्र पारिएको छ ।

तस्बिर : रामकुमार लिम्बू/रासस