भण्डारीको उद्दार

दमौली (तनहुँ), २० साउनः
तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा वेवारिसे अवस्थामा रहेका ४६ वर्षीय बब्लु भण्डारीलाई उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाइँदै । लामो समयदेखि वेवारिसे रहेका उनलाई बन्दीपुर गाउँपालिका, बन्दीपुर अस्पताल र प्रहरीको समन्वयमा मानव सेवा आश्रम पठाइएको छ ।
तस्बिरः कृष्ण न्यौपाने/रासस