गोलभेँडाको बेर्ना रोप्दै

दाङ, २२ साउन :
दाङको घोराही उपमहानगरपालिका-१६ स्थित तेरौटेमा बाँके कोहलपुरका नारायण पोख्रेलले व्यवसायिक रुपमा तरकारी खेती गर्न भाडामा लिनुभएको जग्गामा गोलभेँडाको बेर्ना रोप्दै मजदुर ।
तस्बिर : कुलदीप न्यौपाने/ रासस
मंगलबार १३ फागुन, २०८१