स्याउ खेती

जुम्ला , २२ साउन
जुम्लाको तातोपानी गाउँपालिका-६ स्थित स्थानीयको स्याउ बगैँचा । स्याउ परिपक्व भएपछि मात्रै भदौ महिनाको दोस्रो सातासम्म स्याउ टिप्न किसानलाई यहाँका स्थानीय तहले सूचना जारी गरेका छन् ।
तस्बिर विजय रावत / रासस
सोमबार १२ फागुन, २०८१