इखुर्वा खोला बाढीको क्षति अनुगमन

भोजपुर, २२ साउन:
गत साउन १६ गते इर्खुवा खोलामा आएको बाढीको कारण क्षति पुगेका संरचनाहरुको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राई । यहाँ बाढीले आउँदा इर्खुवा खोला हाइड्रपावरमा काम गर्ने दुई जना मजदुरको मृत्यु भएको थियो ।
तस्बिर युवराज विष्ट÷रासस