पहिरोले सडक बगाउँदा यातायात सेवा ठप्प

काँक्रेविहार (सुर्खेत), २२ साउन:
लुम्विनी – रारा सडक खण्डभित्र पर्ने जाजरकोटको भेरी नगरपालिका–२ कोटखोलामा पहिरोले सडक बगाउँदा यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।
तस्बिरः हेमन्त केसी ÷रासस
सोमबार १२ फागुन, २०८१
काँक्रेविहार (सुर्खेत), २२ साउन:
लुम्विनी – रारा सडक खण्डभित्र पर्ने जाजरकोटको भेरी नगरपालिका–२ कोटखोलामा पहिरोले सडक बगाउँदा यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।
तस्बिरः हेमन्त केसी ÷रासस