राष्ट्रिय बिमा संस्थानको कार्यालय डुबान
काठमाडौँ, २२ साउनः
आज रातिदेखि अविरल परेको वर्षाका कारण राम शाह पथस्थित राष्ट्रिय बिमा संस्थानको कार्यालयमा जमेको पानी ।
तस्बिरः नारायण न्यौपानै÷रासस
काठमाडौँ, २२ साउनः
आज रातिदेखि अविरल परेको वर्षाका कारण राम शाह पथस्थित राष्ट्रिय बिमा संस्थानको कार्यालयमा जमेको पानी ।
तस्बिरः नारायण न्यौपानै÷रासस