मल छर्दै किसान

मल छर्दै किसान

कञ्चनपुर, २२ साउन:

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ का किसान धान रोपेको खेतमा युरिया मल छर्दै । यसवर्ष मलको आपूर्ति समयमै हुँदा मल खोज्नकै लागि विगतका वर्षमा जसो भौँतारिनु नपरेको उहाँको भनाइ छ ।

तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस