पिङ्ग खेल्दै बालबालिका

भैरहवा (रुपन्देही), २२ साउनः
रुपन्देहीको मर्चवारमा पिङ्ग खेल्दै बालबालिका । तराईमा नागपञ्चमीका अवसरमा पिङ्ग खेल्ने चलन छ । यसका लागि साउनको सुरुदेखि नै बगैँचा एवम् अन्य रुखहरुमा पिङ्ग राख्ने गरिन्छ ।
तस्बिरः राधेश्याम विश्वकर्मा÷रासस