मुख्यमन्त्री सिंह

महेन्द्रनगर (धनुषा, २२ साउनः
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मङ्गलबार जनकपुरधाममा सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व (पेफा) मूल्याङ्कन सम्बन्धी प्रारम्भिक कार्यशाला गोष्ठी, २०८१ लाई सम्बोधन गर्दै ।
तस्बिरः निरंजनकुमार साह/रासस