राज्य व्यवस्था तथा सुशासन समितिको बैठक
काठमाडौँ, २२ साउनः
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको ‘भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल’ गर्न मङ्गलबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायत ।
तस्बिरः रत्न श्रेष्ठ/रासस