बागमती नदीमा बढ्दो पानीको बहाव

बागमती नदीमा बढ्दो पानीको बहाव

काठमाडौँ, २२ साउनः

गएराति देखि परेको अविरल वर्षाका कारण काठमाडौँको बल्खुस्थित बागमती नदीमा बढेको पानीको बहाव । जसका कारण सोही क्षेत्रका फलफूल पसल जोखिममा रहेका छन् ।

तस्बिरः प्रदीपराज वन्त/रासस