धान बालीमा मल छर्दै किसान

धान बालीमा मल छर्दै किसान

सुनसरी, २२ साउनः

सुनसरीको इनरुवा नगरपालिका–९ स्थित खेतमा रोपिएको धानबालीमा रासयनिक मल छर्दै किसान । यसपटक सहज रुपमा रासयनिक मल उपलब्ध भएकाले गत वर्ष जस्तो झन्झट व्यहोर्नु नपरेको किसान बताउँछन् ।

तस्बिरः नवीन गड्तौला÷रासस