निर्माणाधीन पुल

निर्माणाधीन  पुल

गुल्मी, २३ साउन :

गुल्मी जिल्लाको रूरूक्षेत्र गाउॅपालिका-५ बम्घा र सत्यवती गाउॅपालिका -६ खैरेनी जोड्ने निर्माणाधीन पक्की पुल । यो पुलको निर्माण भएसॅगै विशेष गरेर बम्घास्थित बोटे गाउँका सिमान्तकृत समुदायका नागरिकलाई खैरेनी बजार आवतजावत गर्न सहज हुनेछ ।

तस्बिर : जनार्दन घिमिरे / रासस