स्याउ बगैँचा

स्याउ बगैँचा

मुस्ताङ, २३ साउन :

मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङको स्याउ बगैँचा । अघिल्लो वर्षको तुलनामा यसवर्ष स्याउका बोटमा धेरै दाना फलेकाले मुस्ताङका कृषक उत्साहीत भएका छन् । मुस्ताङमा वार्षिक करिव रु. ५० करोड मूल्य बराबरको स्याउ बिक्री हुने कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।

तस्बिर ः सन्तोष गौतम/ रासस