व्यावसायिक रुपमा अकबरे खेती

व्यावसायिक रुपमा अकबरे खेती

टक्सार (भोजपुर), २३ साउनः

भोजपुर नगरपालिकाका कृषकले जग्गा भाडामा लिएर व्यावसायिक रुपमा गरेको अकबरे खुर्सानी खेती । खुर्सानीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय भोजपुरमा अकबरे खेतीतर्फ किसानको आकर्षण बढ्दो छ।

तस्बिरः निरोज कोइराला/रासस