मुस्ताङमा स्याउ खेती

मुस्ताङमा स्याउ खेती

मुस्ताङ, २४ साउन :

 मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शितोष्ण बागबानी फार्ममा फलेको उच्च घनत्वका जातको स्याउ । मुस्ताङमा पछिल्लो समय इटालीबाट आयात गरिएको उच्च घनत्वका जातको स्याउ खेती बिस्तारले तिब्रता पाएको छ ।

तस्बिर ः सन्तोष गौतम/ रासस