कफी नर्सरी

कफी नर्सरी

फिक्कल (इलाम), २४ साउन :

कफी खेतीका लागि इलामको माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका कृषक याम कार्कीको फार्ममा तयार पारिएको कफी नर्सरी । पछिल्लो समय इलामका किसानहरु व्यावसायिक कफी खेतीतर्फ आकर्षित भएका छन् ।

तस्बिर : रामकुमार लिम्बू / रासस