नगरप्रहरी पुस्तक विमोचन

नगरप्रहरी पुस्तक विमोचन

पाटन (ललितपुर),२४ साउनः

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख ऋषिदेव फुँयाल लगायत बिहीबार महानगरपालिकाद्वारा प्रकाशित नगरप्रहरी पुस्तक विमोचन गर्दै ।

तस्बिरः माधवप्रसाद घिमिरे/रासस